माइतीघरमा प्रदर्शनमा उत्रिएका जेनजीमाथि प्रहरीको धरपकड (तस्बिर)

डिसी नेपाल
७ पुष २०८२ १२:४९
100
Shares

काठमाडाैं।  मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन्। आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन्।  प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.