प्रधानमन्त्री र तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिको छलफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्।
राष्ट्रपतिले छलफलका लागि बोलाएपछि प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरू शीलत निवास पुगेका थिए।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी रहेका छन्।
जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेलले गरेको यो पहिलो छलफल हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment