राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको छुट्टै छलफल

डिसी नेपाल
८ पुष २०८२ १८:३०
276
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीर्ष तीन दलका नेताहरूले छुट्टै छलफल गरेका छ्न्।

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की निस्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै छलफल गरेका हुन्।

प्रधानमन्त्रीसहितको छलफल साढे २ घण्टासम्म चलेको थियो। यद्यपि छलफलको विषय सार्वजनिक गरिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.