राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

डिसी नेपाल
९ पुष २०८२ १९:१५
304
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार दुई पार्टीको एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभा गृहमा हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.