प्रधानमन्त्री कार्कीसँग छलफलमा देउवा, ओली र प्रचण्ड (तस्बिरहरू)

डिसी नेपाल
१२ पुष २०८२ १६:१३
156
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ।

केहीबेरअघिबाट बालुवाटारमा छलफल सुरु भएको हो। छलफल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.