रास्वपासँग कुलमान पुनः संवादमा

डिसी नेपाल
१४ पुष २०८२ १६:४६
196
Shares

काठमाडौं । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पुनः संवादमा जोडिएका छन्।

कुलमान र रास्वपा वार्ता टोलीबीच यतिबेला संवाद जारी रहेको कुलमान स्रोतले जनाएको छ।

गएराति भएको वार्तामा कुलमानले कार्यकारी सभापति माग गरेपछि वार्ता निष्कर्षमा पुगन सकेको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.