सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने

डिसी नेपाल
१४ पुष २०८२ १७:३८
8
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ। आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो।

यसअघि ११ गते बस्ने भनिएको बैठक संसद् भवन पुर्ननिर्माण पूरा नहुँदा स्थगित गरिएको थियो। जेनजी आन्दोलनका क्रममा भदै २४ गते आगजनी र तोडफोडबाट संसद् भवन पूर्ण रूपमा क्षति भएको थियो

त्यसपछि पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको हो भदै ५ पछि अहिलेसम्म बैठक बस्न सकेको छैन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.