विधायन व्यवस्थापन समितिको बैठक बस्दै

डिसी नेपाल
१८ पुष २०८२ ९:४२
28
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति बैठक बस्ने तय भएको छ ।
शुक्रबार विधायन व्यवस्थापन समितिको १४८ औं बैठक समितिको बैठक कक्ष बिहान ११ः३० बजे तय भएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.