उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

डिसी नेपाल
२० पुष २०८२ ६:५७
1.5k
Shares

काठमाडौं।  उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ   उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४.३  रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो। भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।

यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.