ट्राफिक सप्ताह २०८२ : दुर्घटना न्यूनीकरण सन्देशसहित प्रभातफेरी (तस्विरहरु)

डिसी नेपाल
२६ पुष २०८२ ९:३५
20
Shares

काठमाडाैं ‘अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण नगरौं, सभ्यताको परिचय दिउँ’ भन्ने सन्देशसहित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

‘ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा सचेतनामूलक प्लेकार्डसहित सहभागीहरू सडकमा उत्रिएका छन् ।

तस्विर : कुशल बस्ताकोटी, नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.