विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

डिसी नेपाल
२९ पुष २०८२ २१:३७
32
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्।

विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा उले यो महाधिवेशनले पार्टीलाई विभाजित गरेको भन्ने नहुने र यसले पार्टीलाई झन् पुनर्ताजगी गर्ने बताए।

नेपाली कांग्रेसलाई बदल्नुछ, कांग्रेसलाई नवीन बनाउनुछ, त्यसका लागि विशेष महाधिवेशन हो, उले भने। महामन्त्री शर्माले आफूले सोमबारको बन्दसत्रमा पेस गरेको प्रस्तावमा महाधिवेशन प्रतिनिधि र आमजनताबाट आएका सुझावलाई ग्रहण गरी अगाडि बढ्ने बता

ले महाधिवेशन प्रतिनिधि र आमनागरिकको भावनाअनुसारको पार्टी सङ्गठन बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.