सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

डिसी नेपाल
३० पुष २०८२ १२:२५
9.0k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनको लागि मनोनयन दर्ताको समय सकिएको छ । समय सकिँदासम्म सभापतिमा अहिलेका महामन्त्री गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले १ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने समय तोकेको छ । यद्यपि महामनन्त्रीहरू कानुन व्यवसायीहरूसँग परामर्श पनि गरिरहेका छन् । अब अचानक कुनै सहमति भएमा वा वार्ताबाट अन्य किनै निर्णय नभएमा गगन थापा निर्विरोध सभापति निर्वाचित हुने सम्भावना देखिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.