आज कति पुग्यो सुन चाँदीको मूल्य ?

डिसी नेपाल
१ माघ २०८२ ११:३३
3.1k
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो।

बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.