स्वस्थानी व्रतालुहरू पशुपतिमा (तस्विरहरु)

डिसी नेपाल
४ माघ २०८२ १०:४२
8
Shares

काठमाडाैं। एक महिनाको माधवनारायण स्वस्थानी व्रतअनुसार व्रतालुहरूले आइतबार बिहान पशुपतिमा पूजा गरी बागमती नदीमा स्नान गरेका छन्। साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार पशुपतिनाथ आएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.