दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्यूरोलाई निर्वाचन आयोगको निर्देशन

डिसी नेपाल
४ माघ २०८२ २१:०६
800
Shares

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।

साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले निर्वाचन आयोगको पत्र प्राप्त भएअनुसार अनुसन्धान थालिएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.