राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

डिसी नेपाल
५ माघ २०८२ १७:२०
132
Shares

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिने भएका छन्। रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएसँगै उनी पदबाट राजीनामा दिन लागेका हुन्।

अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा पत्र बुझाउने तयारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.