शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए

डिसी नेपाल
६ माघ २०८२ ११:०९
5.6k
Shares

काठमाडौं । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्।

मन्त्री पदबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएका हुन् ।

मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.