बालेनले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

डिसी नेपाल
६ माघ २०८२ १२:२९
160
Shares

काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

समर्थकको ठूलो भीडसहित आफ्नो उम्मेदवारी दर्ताको लागि पुगेका बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रोजेका हुन्।

धेरैले बालेनले काठमाडौं-२ बाट चुनाव लड्ने अड्कलबाजी गरेका थिए। तर, उनी ओलीलाई पराजित गर्ने उद्घोषसहित झापा-५ पुगेका हुन्। बालेनले दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.