कांग्रेस कैलाली-४ बाट आनन्द विष्टले पाए टिकट
काठमाडौं । नेपाली कांग्रेसले कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को टिकछ गोरव विष्ट ‘आनन्द’लाई दिएको छ।
कैलाली-४ बाट यसअघि वीरबहादुर बलायरलाई कांग्रेसले टिकट दिएकोमा उनले चुनाव नलड्ने भनेपछि अन्तिम समयमा विष्टलाई टिकट दिएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment