काठमाडौं ६ बाट शिशिर खनालले गरे उम्मेदवारी दर्ता

डिसी नेपाल
६ माघ २०८२ १६:५६
24
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता शिशिर खनालले काठमाडौंमा ६ मा उम्मेदवारी दर्ता गरेका छन्।

गत निर्वाचनमा पनि उनी यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.