हिमपातले ढाकियो न्युयोर्क, सहर सेताम्य (तस्विरहरू)
न्युयोर्कमा आइतबार बिहान ७:०० बजेदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण सहरका सडक, भवन र पार्कहरू सेताम्य देखिएका छन्। चिसो मौसमका बीच सर्वसाधारणले न्यानो लुगा लगाएर दैनिक कामकाज गरिरहेका देखिन्छन् भने बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् ।













प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment