बालेनको प्रचारमा गएका व्यक्ति बेहोस भएपछि अछामबाट हेलिकप्टरमा काठमाडौं ल्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा उनको साथमै अछाम गएका सहयोगी बेहोस भएपछि काठमाडौं ल्याइएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
बुधबार बिहान एक्कासी बेहोस भएका नुवाकोटका दिनेश सिटौलालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट अछाम गएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment