काठमाडौंमा ठूलो संख्यामा रास्वपामा प्रवेश (तस्बिरहरू)

डिसी नेपाल
१६ माघ २०८२ १६:०२
3.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्य पार्टीका नेता कार्यकर्ताहरुले प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौंको जोरपाटी, नयाँ बस्तीमा उम्मेदवार राजु पाण्डेको उपस्थितिमा आयोजित एक समारोहकाबीच उनीहरूलाई पार्टी प्रवेश गराइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.