सुक्खा पहिरो खस्दा विपि राजमार्ग अवरुद्ध

डिसी नेपाल
१८ माघ २०८२ २२:०८
44
Shares

काभ्रे । सुक्खा पहिरो खस्दा विपि राजमार्ग अवरुद्ध भएको छ।

विपि राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका-४ को १ नम्बर पुलमा सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।

अवरुद्ध बाटो खुलाउनका लागि जेसीबीको प्रयोग गरिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.