हिमपातले छपक्कै रारा क्षेत्र (तस्बिरहरू)

डिसी नेपाल
१९ माघ २०८२ १७:०४
188
Shares

काठमाडौं । रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो। यो कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ।

नीलो आकाश, हरियो वन र वरिपरि फैलिएका हिमाली पहाडहरूको प्रतिबिम्बले रारा ताललाई अत्यन्तै मनमोहक बनाएको छ।

हिउँदमा हिमपातले ढाकिएको र गर्मीयाममा नीलो पानीले चम्किएको रारा ताल हरेक ऋतुमा फरक–फरक सौन्दर्य बोकेको देखिन्छ।

यही कारणले यसलाई स्वर्गको ऐना पनि भनिन्छ। रारा ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि नेपालको प्रमुख प्राकृतिक गन्तव्यका रूपमा परिचित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *