बजारमा एलपी ग्यासको अभाव (तस्बिरहरू)

डिसी नेपाल
२० माघ २०८२ १५:३६
576
Shares

काठमाडौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार खाना पकाउने एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ।

जसका कारण उपभोक्ताले कृतिम अभाव झेलिरहेका छन् भने कालोबजारी मौलाउन सक्ने संकेत देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.