राष्ट्रिय मुक्ति पार्टीकाे चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपाने)ले चुनावी घोषणापत्र, २०८२ सार्वजनिक गरेको छ । ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ नारासहित पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
मंगलबार (माघ २७) आयोजित आसन्न आमनिर्वाचनलक्षित घोषणापत्र सार्वजनिक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिवद्वय केशव झा र अनिल महासेठ, सचिव शेरबहादुर शाहलगायत नेता उपस्थित थिए ।
रामुपानेको चुनावी घोषणापत्र पढ्नोस्–
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment