पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र (फोटो फिचर)
काठमाडाैं। पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ।
यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई कोषले प्रभावकारी बनाउन थालेको छ।
तस्बिरहरु: सक्षम घिमिरे, नेपाल न्यूज बैंक





















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment