कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्ने भएको छ।
बैठक आज बिहान ११ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुनेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment