‘जितेनन् भने बिहे गर्दिनँ’ : सुर्खेतमा बालेन-रवि समर्थकको अनौठो क्रेज (तस्विरहरू)

डिसी नेपाल
७ फागुन २०८२ १३:२६
1.4k
Shares

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा चुनावी सभा आयोजना गरेको छ।

बिहीबार सुर्खेतको घण्टाघर चोकमा ‘हामी आउँदै छौं’ भन्ने नारासहित आयोजित सभामा बालेन शाह र रवि लामिछाने सहभागी भएका छन्।

सभामा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको छ, जसमा बालेन शाह र रवि लामिछानेको क्रेज देखिएको छ। अछाम विनायकका एक समर्थक दमन शाहीले ‘बालेन र रवि जितेनन् भने बिहे नै गर्दिनँ’ भन्ने प्लेकार्ड बोकेर चुनावी सभामा सहभागिता जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.