ड्रोनबाट यस्तो देखियो सुर्खेतमा रास्वपाको परिवर्तन उद्घोष सभा (तस्बिरहरू)

डिसी नेपाल
७ फागुन २०८२ १६:५४
32
Shares

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा चुनावी प्रचारप्रसारका क्रममा ‘हामी आयौँ’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको छ।

सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए।

कर्णालीका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो। सभास्थलमा ठूलो संख्यामा समर्थकहरुको उपस्थित रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.