रौतहटको गौरमा कर्फ्यू आदेश जारी

डिसी नेपाल
९ फागुन २०८२ १२:२७
5.0k
Shares

काठमाडौं । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रुप लिदा प्रशासनले कफ्रयू आदेश जारी गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.