काठमाडौंमा घरभित्र पस्यो चितुवा

डिसी नेपाल
१० फागुन २०८२ १६:११
2.7k
Shares

काठमाडौं । काठमाडौंको एक घरमा चितुवा पसेको छ । तारकेश्वर नगरपालिका–९ स्थित स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन् । दुलाल महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको छ । अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको छ । प्रहरीले वन विभागको टोलीलाई बोलाएका बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.