लम्जुङ्गे बाजा बोल रहेको पन्चेबाजा गीत सार्बजनिक

डिसी नेपाल
११ फागुन २०८२ ११:१०
24
Shares

काठमाडाैं। लम्जुङ्गे बाजा बोल रहेको पन्चेबाजा गीत सार्बजनिक भएको छ। उक्त गीत लम्जुङकै रमणिय र प्राकृतिक सुन सौन्दर्यले भरिपूर्ण स्थानहरुमा गरिएको हो।

गायक रमेश परियार र शान्ति सुनारको सुमधुर स्वर रहेको गीतमा मोडल सुनील न्यौपाने र रीना गुरुङको अभिनयले प्रेम परम्परा र संस्कृतिको भावलाई जिवन्त बनाएको छ।

बिशाल थापाको छायांकन अर्जुन बिसीको कोरियोग्राफ्री र बिभोर पोख्रेलको सम्पादन रहेको गीतालाई दिलिप समनले निर्देसन गरेका हुन्। गीतलाई समिप इन्टरटेन्मेन्ट युट्यूब च्यानलबाट सार्बजनिक गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.