सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१२ फागुन २०८२ ११:२५
3.7k
Shares

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। चाँदीकाे भने घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। आज चाँदीका मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.