कांग्रेसका संगठन विभाग प्रमुख नै श्रम संस्कृति पार्टीमा

डिसी नेपाल
१५ फागुन २०८२ ११:५९
856
Shares

काठमाडौं । नेपाली कांग्रेस खोटाङका संगठन विभाग प्रमुख विष्णुराज राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण पाँच वर्ष निष्कासनमा परेका विष्णुराजले अन्तत: श्रम संस्कृति पार्टी रोजेका हुन् ।

कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गर्न आह्वान गरिएको आन्दोलनका क्रममा निर्मल किरात फोर्सको खोटाङ संयोजक बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.