चितवनमा ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभामा रवि र बालेनको सम्बोधन (तस्बिरहरू)

डिसी नेपाल
१५ फागुन २०८२ १६:०७
20
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ।

यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका छन्। सभामा रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरू तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको थियो।

Oplus_16908288

Oplus_16908288



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.