एमालेलाई जिताउन उम्मेदवारी फिर्ता

डिसी नेपाल
१६ फागुन २०८२ १२:३७
5.0k
Shares

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डम्बर बहादुर रावलले आफ्नो उम।मेदवारी निष्क्रिय बनाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापालाई सघाउने सहमति गरेका छन् ।

आज कैलाली क्षेत्र नम्बर २ मा दुई पार्टीबीच भएको सहमतिमा प्रत्यक्ष निर्वाचनमा एमालेका उम्मेदवार थापालाई सघाउने गरी प्रलोपा उम्मेदवार निष्क्रिय भएको उल्लेख गरिएको छ। सहमति पत्रमा प्रत्यक्षमा एमालेलाई साथ दिने र समानुपातिकतर्फ आ–आफ्नो चुनाव चिन्हलाई मत माग्ने उल्लेख गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.