निर्वाचन आयुक्त सगुन शम्शेर जबराद्वारा मतदान

डिसी नेपाल
२१ फागुन २०८२ ७:४३
24
Shares

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मतदान गरेका छन्।

धापासी वडा नम्बर ४ स्थित धापासी माध्यमिक विद्यालयबाट बिहीबार बिहान ७ बजे उनले मतादान गरेका हुन्।

यसैगरी, प्रधानमन्त्री शुशीला कार्कीले पनि सोही मतदान स्थलबाट बिहान ८ः३० बजे मतदान गर्ने भएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.