प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्रले जित्यो ‘आमा’

डिसी नेपाल
२१ फागुन २०८२ १७:५६
120
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज लोकतन्त्रले जितेको छ भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका हुन्। उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा।’

सरकारले सफलतापूर्वक निर्वाचन गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.