कास्की-३ मा रास्वपाकी बिना गुरुङले लिइन् अग्रता
काठमाडौं। कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बिना गुरुले अग्रता लिएकी छन्।
पछिल्लो मतगणना अनुसार ४८२ मतका साथ उनी लिड गरिरहेकी छन्। उनलाई २८० मतका साथ नेपाली कांग्रेसका मनोज गुरूङले पछ्याइरहेका छन्।
एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मतका साथ तेस्रो स्थानमा छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment