रूपन्देही-२ मा रास्वपा अगाडि

डिसी नेपाल
२२ फागुन २०८२ ७:५१
212
Shares

काठमाडौं। रुपन्देही२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि देखिएको छ ।

रास्वपाका शुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गर्दा एमालेका बिष्णु पौडेलले पौडेलले ८४५ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५०४ मत सहित तेस्रो स्थानमा छन् ।

रुपन्देही क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता छन् । मतगणना जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.