रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
सुर्खेत। रुकुम पश्चिम जिल्लामा पनि मतगणना सुरु भएको छ। पहिलो चरणको एक हजार मत गणना हुँदा प्रगतीशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन्।
जनार्दनले चार सय १२ मत ल्याएर सुरुवाति अग्रता लिँदा नेकपाका गोपाल शर्माले दुई सय ८७ मत ल्याएका छन्।
नेपाली काँग्रेसका राजु केसी ८८ मतले तेस्रो र रास्वपाका मानबहादुर शाही ४२ मत सहित चौथो स्थानमा छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment