दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर

डिसी नेपाल
२२ फागुन २०८२ १२:३८
112
Shares

सुर्खेत। दैलेख निर्वाचन क्षेत्र नम्बर १ मत गणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रतिस्पर्धीसंगको मतान्तर बढाउँदै लगेकी छन्।

पहिलो परिणाम सार्वजनिक हुँदा ५५ मतको झिनो मतान्तर रहेकोमा पछिल्लो पटक ५ हजार १७१ मत गणना हुँदा ६ सय ७४ मतले अग्रता कायम राखेकी छिन्।

नेपाली कांग्रेसकि उम्मेद्वार थापाले एक हजार ९४९ मत ल्याएर अग्रता कायम राख्दा नेकपा एमालेका रवीन्द्र शर्माले एक हजार ४७५ र तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले एक हजार २४ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.