झापा ५ : बालेन ओलीभन्दा दोब्बर मतभन्दा बढीले अगाडि

डिसी नेपाल
२२ फागुन २०८२ १३:३३
12.9k
Shares

काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्।

बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन्। एमालेका अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.