रास्वपा उम्मेदवारका मतगणना प्रतिनिधिको मृत्यु

डिसी नेपाल
२२ फागुन २०८२ १४:२९
10.4k
Shares

काठमाडौं । मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मीको मृत्यु भएको हो । उनी रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।

मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.