जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ १४:५९
10.3k
Shares

सुर्खेत । जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बिसीले सुरुवाती अग्रता लिएका छन्। पहिलो २७७ मत गणनामा बिसीले १९८ मतसहित अग्रता लिएका हुन्।

जाजरकोटमा ४७ मतसहित नेकपा एमालेका डम्बरबहादुर सिंह दोस्रो र १७ मत ल्याएर शक्तिबहादुर बस्नेत तेस्रो स्थानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.