सुर्खेत १ मा नेपाली कांग्रेसका बिष्णु बहादुर खड्का ८५६ मतले अगाडि

डिसी नेपाल
२२ फागुन २०८२ १५:२४
840
Shares

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले साढे ८ सयको मतान्तर सहित अगाडि रहेका छन्। कांग्रेसका खड्कालाई एमालेका ध्रुवकुमार शाहिले पछ्याईरहेका छन्।

६ हजार २५९ मत गणना हुँदा नेपाली कांग्रेसका खड्काले २ हजार ५१० मतल्याएका छन् भने नेकपा एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतले पछ्याएका छन्।

रास्वपाका टेकबहादुर सिंहले १ हजार ४४२ मत ल्याउदा नेकपाका जितबहादुर रानाले २५४ मत ल्याएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.