मोरङ ६ मा शेखर कोइरालालाई भारी मतान्तरले हराउँदै रुबिना आचार्य विजयी

डिसी नेपाल
२३ फागुन २०८२ ६:१०
664
Shares

काठमाडौं। मोरङ क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्य विजयी भएकी छिन्। उनी ५५ हजार ५१३ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी डा। शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे। त्यस्तै नेकपा एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे।

श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत हात पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.