नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाश शरण महतको अग्रता कायमै

डिसी नेपाल
२३ फागुन २०८२ १७:१३
4.9k
Shares

काठमाडौं। नुवाकोट क्षेत्र नम्बर १ मा डा. प्रकाश शरण महतले ७ सय १८ मतले अग्रता कायम गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा मत गणना जारी छ।

हाल सार्वजनिक भएको नतिजाअनुसार डा.प्रकाश शरण महत (रुख चिन्ह) ले ८ हजार १९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७ हजार ३६३ मत प्राप्त गरेका छन्।

उनी महतभन्दा ७ सय १८ मतले भन्दा बढी मतले पछाडि रहेका छन्। त्यसैगरी हित बहादुर तामाङ (तारा चिन्ह) ले ६३२८ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.